Logo

खुलामञ्च खाली गर्न डोजर चल्यो, खुला ठाउँलाई खुला छाड्ने महानगरपालिकाको अभियान नै होः मेयर शाक्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो । ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर…