Logo

बैंक अफ काठमाण्डूको सामाजिक उतरदायित्व, अपाङ्गता संरक्षण नेपाललाई १५० वटा सेतो छडी प्रदान

काठमाडौं । बैंक अफ काठमाण्डूले अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) अन्तर्गत बैंकका संचालक डा. हेमराज सुबेदीले एक कार्यक्रमका अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई सेतो छडी हस्तान्तरण गरेयका हन् । उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जीवनयापन सहज बनाउन सहयोग…