Logo

निर्यात ७ प्रतिशतले बढ्दा कोरोनाका कारण आयात वृद्धिदर स्थिर, ७ महिनाको व्यापारघाटा ७ खर्ब ३३ अर्ब

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालले गर्ने आयातको वृद्धिदर स्थिर रहेको छ । लामो समयदेखि कोरोनाका कारण रोकिएको आयात निर्यात व्यापारमा पछिल्लो समय विश्वबजारमै नेपाली उद्योगी व्यवसायीले आयात गर्ने कच्चा पदार्थ तथा तयारी वस्तुको अभाव भएसँगै निर्यातमा संकुचन आएको हो । अघिल्ला बर्षसम्म नेपालले गर्ने आयात वृद्धिदर उच्च भएपनि चालु आर्थिक बर्षको ७…