Logo

विश्वका ठूला अर्थतन्त्र भएका ‘जि ७’ का सदस्य राष्ट्रहरुको प्रतिबद्धता, कोरोनालगायत विश्वका प्रमुख समस्यामा मिलेर काम गर्ने

काठमाडौं । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् । यस संगठनको शुक्रबार भएको भर्चुअल…