Logo

सिभिल बैंकको साधारण सभाबाट बोनस सेयर वितरण प्रस्ताव पारित, मर्जरबारे निर्णय लिन संचालक समितिलाई पूर्ण अख्तियारी

काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख…