Logo

नेपाल फाइनान्स लिमिटेडको नयाँ शाखा रुपन्देहीको मुर्गियामा, शाखा संख्या चार पुग्यो

काठमाडौं । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो चौथो शाखा बिस्तार गरेको छ । फाइनान्सको नयाँ शाखा रुपन्देही जिल्लाको सैनामैना नपा.को मुर्गिया बजारमा सञचालनमा आएको हो । सो शाखाकोे शुभारम्भ संस्थाका संचालक दिप्रश शाक्य गरेका थिए । कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद गौतमलगायतको…