Logo

रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने, नयाँ जेनेरेसनका युवाको मागलाई सम्बोधन गर्ने

काठमाडौँ । स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादनलाई ‘रियलमी जीटी’ नाम राखेर बजारमा ल्याउने भएको छ। ‘रेस’ कोड नाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा…