Logo

पहुँचवालाको कब्जामा कोरोना पुनर्उत्थान कोष, पलायन हुने अवस्थामा साना व्यवसायी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले पारेको असर कम गर्न भन्दै सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत व्यवस्था गरेको ५० अर्ब रुपैयाँको कोरोना राहत तथा पुनर्उत्थान कोष अझै कार्यान्वयन नभएको गुनासो बढ्दै गएको छ । सरकारले शुरुमा ५० अर्बको कोष बनाएपनि हाल राष्ट्र बैंकमा कायम रहेको पुनर्कर्जा कोषको (४२ अर्ब ५० करोड रुपैयाँ) बढीमा ५ गुणासम्म…