Logo

घट्यो सुनको भाउ, प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोबार हुँदैं

काठमाडौं । पाली बजारमा आज (बुधबार) सुनको मूल्य ओरालो लागेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तेजावी सुन आज तोलाको ८९ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको…