Logo

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा नेपालमा सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट आएको हो । महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा पुगेको हो…