Logo

स्प्रेडदर नबढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन, बढाए संचालक र सीईओलाई कारबाही गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा तथा निक्षेपको ब्याजदर अन्तर (स्प्रेडदर) नबढाउन निर्देशन दिएको छ । बैंकले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै बढी स्प्रेड कायम गर्ने बैंकलाई कारबाही गर्ने जानकारी दिएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि ४ दशमलव ४ प्रतिशत तथा ‘ख’ वर्गका विकास बैंक र ‘ग’…