Logo

गैरकानूनी काम गर्ने एक सय व्यापारिक फर्मलाई कारवाही, ३० लाख जरिवाना असुल

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारिक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ । सो कार्यालयले चालू…