Logo

चीनले जुनसम्म ५० करोड जनतालाई कोरोनाविरुद्दको खोप लगाउने, सबैलाई खोप लगाउन ३ वर्ष लाग्ने

काठमाडौँ । चीनले जुन महिनाको अन्तिम सम्ममा ४० प्रतिशत जनसंख्यालाई कोरोना विरुद्दको खोप लगाउने योजना बनाएको छ । चीनका श्वासप्रश्वास रोग विशेषज्ञ झोंग नान्शानले यसको बारेमा जानकारी सार्वजनिक गरेका हुन् । सिंघुवा विश्वविद्यालय र ब्रूकिंग्स संस्थामा सोमबार आयोजना भएको एक कार्यक्रममा उनले भने, 'मैले आज मेरो सिडिसीका साथीहरुलाई चीनको खोप कार्यक्रमको बारेमा सोधे, उनीहरु जुनको…