Logo

डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस, अब बस्ने मन्त्रिपरिषद बैंठकले नियुक्त गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिक्त रहेको २ पद डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले ५ बर्षे कार्यकालका कारण अनिवार्य अवकाश…