Logo

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नपा–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । सिद्धार्थनगर न।पा। वडा नं ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका…