Logo

तीन सातापछि रसुवागढी नाका सञ्चालनमा, आज सामान बोकेका ७ कन्टेनर नेपाल भित्रिने

काठमाडौं । ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिए । हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी…