Logo

तोलामा ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला ८६ हजार १ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य तोलामा ५ सय रुपैंयाले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८५ हजार ६५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य भने…