Logo

प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम : सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई बैंकिङ तालिम प्रदान

काठमाडौं । प्रभु बैंकले सिन्धुपाल्चोक जिल्लाका विद्यार्थीहरुलाई बैंकिङ साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ । बैंकले जिल्लाको तालमराङ गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराई बैंकिङ साक्षरता/ज्ञान प्रदान गरेको हो । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न…