Logo

चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या साढे चार लाख नाघ्यो, अझै फारम भर्ने क्रम जारी

काठमाडौं । देशभर चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या चार लाख ५२ हजार पुगेको छ । यो संख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो । लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म अवरुद्ध…