Logo

विश्वका तीनमध्ये एक पर्यटन गन्तब्य अझै पूर्ण रुपमा बन्द, यात्रा प्रतिबन्ध प्रमुख चुनौती

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । कोभिडका कारण पर्यटन क्षेत्र करीब १५ महिनायता लगभग बन्द अवस्थामा छ । खर्बौ रुपैयाँ लगानी भएको नेपालको पर्यटन क्षेत्रसमेत कोरोनाका कारण संकटको अवस्थामा पुगेको छ । यसै सन्दर्भमा विश्व पर्यटन संगठन (युनडब्लुटीओ) ले एक अध्ययन प्रतिवेदन (युएनडब्ल्यूटीओ यात्रा प्रतिबन्ध रिपोर्टको…