Logo

सुनचाँदीको मूल्य घटयो, तोलाको ८६ हजार ८ सयमा कारोबार हुँदैं

काठमाडौं। नेपाली बजारमा आमज शुक्रबार सुनचाँदीको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ८६ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ…