Logo

एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्युआर कोड सुरु, नगदरहित भेटी चढाउने सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंकले जनकपुरस्थित जानकी मन्दिरमा क्युआर कोडबाट नगदरहित भेटी चढाउने सेवा सुरु गरेको छ । बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिरका महन्त रामतपेश्वर दासले संयुक्त रुपमा उक्त क्युआर कोड भेटी सेवाको शुभारम्भ गरे । समारोहमा पुष्पराज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिको पनि उपस्थिती थियो ।…