Logo

भुक्तानी सेवा प्रदायकले अनुमति नै नलिइ कारोबार गरे, राष्ट्र बैंकले दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोवार नगर्न नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउने समेत केन्द्रीय बैंकले जनाएको छ । केही सेवा प्रदायकले अनुमति नै नलिइकन कारोवार गरेको पाइएपछि राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो…