Logo

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । स्वचालित मूल्य प्रणाली अनुरुप निगमले ईण्डियन आयल करपोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार निगमले पेट्रोल तथा डिजेल÷ मट्टितेलको साबिकको खुद्रा बिकि मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको छ । जस अनुसार…