Logo

नेपाल बैंकले ३ सय युवालाई विना ब्याज ३ लाखका दरले कर्जा दिने, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल बैंक लिमिटेडले ३०० जना युवालाई विना ब्याज जनही ३ लाखका दरले व्यवसायिक कर्जा दिने भएको छ । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले यस्तो कर्जा दिने भएको हो । मंगलबार बैंक र नगरपालिकाबीच कर्जा प्रवाहको सहमति भएको छ । यस्तो सहमति बैंक र नगरपालिकाको संयुक्त आयोजना चैत ३ देखि ०९ गतेसम्म…