Logo

‘एक्सपेरियन्स टोयटा’ असार ५ देखि, १२ वर्षसम्मको बैंकिङ फाइनान्स सुबिधा

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ देखि दुई दिन धुम्बाराहीस्थित आफ्नो टोयोटा शोरुममा “एक्सपेरियन्स टोयटा” आयोजना गरेको छ । २०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स,,बैंकिंग सुबिधा ( १२ वर्ष सम्म), रोड कर, विभिन्न…