Logo

आठ महिनामा साढे ९ खर्बको आयात हुँदा निर्यात ८० अर्बको मात्रै, व्यापारघाटा साढे १ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा ९ खर्ब ४३ अर्व रुपैयाँ बढीको आयातको व्यापार गरेको छ । भन्सार विभागका अनुसार चालु आवको साउन महिनादेखि फागुन मसान्तसम्म नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको हो । जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव १४ प्रतिशतले बढी हो…