Logo

नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न, बीमा व्यवसायमा देखिएका कठिनाइबारे गहिरो छलफल

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनी लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका बिभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बिमा कम्पनीहरूको अबस्था, बीमा व्यवसायमा देखिएका बिभिन्न कठिनाइहरूको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको बिकासको लागि गर्नुपर्ने…