Logo

अनलाईनमार्फत विदेशी बस्तु तथा सेवा खरिद सुविधा : ५०० डलरको प्रिपेडकार्ड, राष्ट्र बैंकले राख्यो १६ शर्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरीद बापत भुक्तानी प्रयोजनका लागि ५ सय डलरसम्मको सटही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत विदेशी बस्तु तथा सेवा खरिदका लागि ५ सय डलर वा सो वराकरको परिवत्र्य विदेशी मुद्राको प्रिपेडबार्ड जारी गर्ने सुविधा…