Logo

एनएमबीको क्युआर कोड सेवा बिस्तार, गैडाकोट एग्रोमार्टमा विद्युतिय भुक्तानी सुरु

काठमाडौं । एनएमबी बैंकले आफ्नो क्यूरआर कोड सेवा बिस्तार गरेको छ । गैडाकोट एग्रोमार्टबाट संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीलाई क्यूआर कोड दिइएको हो। एनएमबी बैंक गैडाकोट शाखाबाट यो कोड दिइएको थियो। गैडाकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि…