Logo

विवादमा आएको एस्ट्राजेनेका खोपको बारेमा नयाँ परीक्षणपछि आयो निष्कर्ष, शतप्रतिशत प्रभावकारी रहेको ठहर

काठमाडौं । कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप संक्रमण हुन नदिनमा शतप्रतिशत प्रभावकारी भएको नयाँ परीक्षणले देखाएको छ । अमेरिकासहित ३ वटा देशका ३२ हजार स्वयंसेवीबीच गरिएको परीक्षणपछि एस्ट्राजेनेका खोप कोरोना भाइरस संक्रमण रोक्नमा शतप्रतिशत प्रभावकारी भएको पुष्टि भएको हो । त्यस्तै नयाँ परीक्षणले यो खोप लगाउन सुरक्षित रहेको र कोरोनाबाट संक्रमित भएका व्यक्तिमा ७९ प्रतिशत प्रभावकारी…