Logo

नबिल बैंकले ल्यायो ‘नबिल आइकार्ड’, अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले ‘यूएस डलर नबिल आइकार्ड’ ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम पाँच सय अमेरिकी डलर बराबरको इकमर्स साइट्समार्फत अनलाइन सपिङ गरी विश्वभर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन् । सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान नम्बर…