Logo

अर्थमन्त्रीका कारण जुवाघरमा परिणत हुँदै सेयर बजार, यसकारण अन्यौलमा पारे धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियालाई आफ्नो स्वार्थअनुरुप कार्यान्वयन गर्न खोज्दा त्यसको ठूलो असर सेयर बजारमा देखिएको छ । पछिल्लो समय अर्थमन्त्री पुनःले सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल दुबैलाई बाईपास गर्दै आफै बार्गेनिङमा लाग्दा अध्यक्ष नियुक्ति प्रक्रिया थप अन्यौल बनेको समाचारहरु बाहिर आएका छन् ।…