Logo

नयाँ वर्षमा एलजीले ल्यायो अफर, एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट

काठमाडौं । एलजी नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ योजना जारी गरेको छ । यस योजना अन्तर्गत एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट पाइने कम्पनीले जनाएको छ । जसअनुसार नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद…