Logo

सहुलियत कर्जामा पहुँचवालाकै रजगज, बैंकले लापरबाही गरेपछि कडाई गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको उद्यमशिलता विकासका लागि ल्याएको सहुलियत कर्जा तथा कोरोनापछिको पुनरुत्थानका लागि ल्याएको विभिन्न प्याकेजको दुरुपयोग भएको पाइएको छ । राष्ट्र बैंकले विस २०७५ सालमा देशभित्रै उद्योग व्यवसाय प्रर्वद्धन गरी रोजगारी सिर्जना गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी कार्यविधी २०७५’ जारी गर्दै कृषि, महिला, शैक्षिक ऋण, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई…