Logo

सिद्धार्थ बैंकको ई कम कार्ड, नेपालबाटै विदेशमा भुक्तानी गर्न पाइने

काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले यही चैत १३ गते शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ ई कम कार्डको सुरुवात गरेको छ । यो सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर पाँच सय वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको ई कम…