Logo

कोरोनाबाट विदेशमा थप ३ जनाको निधन, हालसम्म ३४५ जनाले विदेशमै गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार विश्वव्यापी रुपमा…