Logo

२० बर्षपछि ६६० जना भन्सार एजेन्टका लागि खुल्यो आवेदन, यस्तो छ न्यूनतम योग्यता र आवेदन दिने तरिका

काठमाडौं । सरकारले दुई दशक (२० बर्ष) पछि भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्ला गरेको छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्म दरखास्त दिन सकिने गरी आवेदन खुल्ला गरेको हो । भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछ विभागले…