Logo

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिँदै, इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य

काठमाडौं । इसेवा र इन्फोडेभलपर्सबीच सम्झौता भएको छ । सोमबार नेपालको भुक्तानी सेवाप्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको हो । सहकारी तथा माइक्रोफाइनान्सलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रकाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका…