Logo

यामाहा नेपालको एफआई योजना, भाग्यशाली विजेताले २० लाख ७८ हजार रुपैयाँ पाउने

काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो प्रवर्द्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना अघि ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक महिनाको भाग्यशाली विजेताले बम्पर पुरस्कार वापत् २० लाख ७८ हजार रुपैयाँ पाउने भएका छन् । साथै स्क्र्याच कार्डमार्फत ग्राहकहरुले २ लाख ७ हजार रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात…