Logo

टेलिकमको एमडी बन्न १७ जनाको आवेदन, अनिल झा बन्ने निश्चित जस्तै

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) पदका लागि विभिन्न १७ जना ईच्छुक देखिएका छन् । संचार तथा सूना प्रविधि मन्त्रालयका अनुसार यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् । टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्धामा दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता उक्त नेपाल टेलिकमको…