काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गरेको छ । बैंककोे शखमुल शाखाले बुद्धनगर वडा नं. १० मा अवस्थित बुद्धनगर आधारभुत विद्यालयलाई एक विशेष कार्यक्रमका बिच स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो । उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन्…