काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २ सय १ जनाको नमुना परीक्षण गर्दा उक्त जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार १६ हजार ६ सय ५४ जनाको नमुनाको पीसीआर टेष्ट गर्दा ८…