काठमाडौं । १२ देखि १७ बर्ष उमेरका बालबालिकालाई लगाईने १६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुगेको छ । विश्व बैंकको आर्थिक सहयोगमा मंगलबार उक्त खोप नेपाल आईपुगेको हो । यसमार्फत बाँकी रहेका किशोरकिशोरीलाई खोपको मात्रा पुर्याउन सकिने बताईएको छत । कोभ्याक्स लागत साझेदारी परियोजनामार्फत ल्याईएको उक्त खोप खासगरी बालबालीकाका लागि आवश्यक मानिएको छ…