काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना तीब्र रुपमा बढिरहेको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण तीब्र रुपमा विस्तार भएसँगै सरकारले रोकथाम तथा नियन्त्रण गर्न सरकारले विभिन्न निर्णयहरु गरेको छ । जसमा सार्वजनिक र निजी सवारीसाधनमा जोरविजोर प्रणाली पनि एक हो । सार्वजनिक भेला, कार्यक्रम, गोष्ठी, सेमिनारलगायतमा प्रतिवन्ध लागेपनि किनमेलको बजार, होटल रेष्टुरेन्ट, कार्यालयहरु बन्द…