Logo

विश्वभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढ्दैं, कुन देशका कतिले लगाए कोरोना खोप ?

काठमाडौं । कोरोना महामारी (कोभिड–१९) ले संसारलाई आक्रान्त पारेको समय अर्थात एकबर्ष अघि हामीमध्ये धेरै जनालाई कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन (खोप) एक वर्षपछि नै आउँछ भन्ने आाशा पनि थिएन । त्यो समय विश्व कोरोेनाको संकटबाट कहिले निस्किएला भन्ने पनि अनुमान गर्न पनि गाह्रो थियो । तर, हाल हामीले भ्याक्सिन लगाउने अवसर पाएका छौं भने विश्वको…