Logo

‘खल्ती’ को पाँचौ बार्षिकोत्सब, हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइजको लक्ष्य

काठमाडौं । सन्२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘‘खल्ती’’ले बुधबार आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ । यस ५ बर्ष लाई पाँच बर्ष’ मान्ने कि ‘मात्र…