काठमाडौं । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं।५ मा अवस्थित करदाता सेवा कार्यालयको प्राङ्गणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । योसँगै सनराइज बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । उक्त विस्तारित काउन्टर समुद्घाटन बैंकका १ नं प्रदेश प्रमुख विवेककुमार निरौला, धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र नगरपालिका प्रमुख…