Logo

वार्षिक ८.५ प्रतिशत व्याजदर रहेको ग्लोबल आइएमईको डिबेन्चर ‘ओभर सब्स्क्राइब’,

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ । बैङ्कले गत चैत्र १ गते ग्लोबल आइएमई बैङ्क डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो । बैङ्कले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका…