Logo

दराजको नव वर्ष भव्य सेल योजना, यस्ता छन् आकर्षणहरु

काठमाडौं । अनलाइन बजार दराजले चैत्र २९ देखि नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८’ सुरु गर्ने घोषणा गरेको छ । नयाँ वर्षको अवसरलाई लिएर दराजले विभिन्न डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ठ पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडीगो जित्ने अवसर लिएर आएको छ। दराज नव वर्ष २०७८ को प्रमुख…